You are viewing the translated version of (नियम ३ को उपनियम (१) को खण्ड (ग) संग सम्बन्धित).

Schedule 11
(नियम ३ को उपनियम (१) को खण्ड (ग) संग सम्बन्धित)

(नियम ३ को उपनियम (१) को खण्ड (ग) संग सम्बन्धित)

……………….. रुपैयाँ ……………….. विकास ऋण नेपाल सरकारको बियरर बण्ड …………………………. राष्ट्र ऋण ऐन, २०५९ बमोजिम उठाइएको बियरर बण्ड ………………. मध्ये यो ऋणपत्र लिई आउनेलाई रु. ……………….. अक्षरेपी…………………………………….. मात्रको
भुक्तानी मिति ………………….. मा र त्यसको वार्षिक ………………. प्रतिशतका दरले पाकेको ब्याजको अर्ध–वार्षिक भुक्तानी छ/छ महिनामा मिति …………………….. देखि मिति …………………. सम्मको ……………… र ……………….. नेपालस्थित जुनसुकै बैंक
कार्यालयबाट दिने गरी यो बियरर बण्ड दिइएको छ ।
त्यसरी दिइएको ब्याजको भुक्तानी यस ऋणपत्रको पछाडि लेखिनेछ ।
विभागीय प्रमुख                                                    गभर्नर
राष्ट्र ऋण विभाग                                                  नेपाल राष्ट्र बैंक
बिक्री गर्ने कार्यालयको छापः
मितिः